Sign up to save your library
With an OverDrive account, you can save your favorite libraries for at-a-glance information about availability. Find out more about OverDrive accounts.
Find this title in Libby, the library reading app by OverDrive.
Search for a digital library with this title
Title found at these libraries:
Loading... |
तुलसीले अनुवादका माध्यमबाट संस्कृतिको त्यो सञ्चरण हुने प्रक्रियालाई सुन्दर किसिमले अगाडि ल्याएका छन् । शेक्सपियरको एउटा युगलाई हाम्रो समाजमा राखेका छन् । तुलसीको अनुवादले संस्कृतिको सामाजिक विरासतलाई भाषाका माध्यमबाट सम्प्रेषण गर्ने काम गरेको छ । विचारलाई मर्न नदिईकन उनले त्यो गरेका छन् । यो संस्कृतिको एउटा महŒवपूर्ण पक्ष हो । तुलसीले संस्कृतिको महŒव कत्तिको हुन्छ बुझेका छन् र उनले अनुवादबाट नेपाली भाषामा साँस्कृतिक सम्बन्ध स्थापित गरेका छन् । अहिलेको सभ्य र भूमण्डलीकरणको यस युगमा संस्कृतिले धेरै ठूलो महŒव राख्छ । साँस्कृतिक सम्बन्ध विस्तारका लागि अनुवादले त्यत्तिकै ठूलो महŒव राख्छ । यस कुरालाई प्रस्तुत...