सिपाहीकाे डायरी

ebook लडाइ, प्रेम र पुनर्जन्म

By चन्द्र कटुवाल

cover image of सिपाहीकाे डायरी

Sign up to save your library

With an OverDrive account, you can save your favorite libraries for at-a-glance information about availability. Find out more about OverDrive accounts.

   Not today
Libby_app_icon.svg

Find this title in Libby, the library reading app by OverDrive.

app-store-button-en.svg play-store-badge-en.svg
LibbyDevices.png

Search for a digital library with this title

Title found at these libraries:

Loading...

सिपाहीको डायरी प्रेम, युद्ध र पुनर्जन्मको डायरी हो । औपचारिक अध्ययनकै बिचमा लडाई पर्दा मातृभूमिको रक्षार्थ सिपाहीमा भर्ती लाग्छ म पात्र । लडाईंमा होमिन्छ । पूरै ब्यारेक कब्जा भएपछि सिपाहीका धेरै साथीहरू अपहरणमा पर्दछन् भने धेरै जना सिपाही हताहत हुन्छन् । लडाईंमा मरेका सिपाहीहरूका लास बम गोलाले सनाखत गर्न अप्ठ्यारो भएकोले म पात्र मरेको भनी काजक्रिया गरिन्छ । तर त्यो सिपाही पुनर्जन्म लिएर फर्किन्छ । अर्कोतर्फ अपहरणमा परेको सिपाही र छापामार बिचमा रहेको अस्वभाविक जस्तो लाग्ने प्रेम कहानी निकै रोचक छ भने म पात्रकी प्रेमिका पनि धरापमा परी अपाङ्गता भएर पीडित छिन् । युद्धको चपेटाबाट गुज्रेको समाजको यथार्थ चित्रण छ सिपाहीको डायरीमा ।

सिपाहीकाे डायरी