मंगल ग्रहबाट आएकी कप्तान कुरो अरुहरुलाई मद्दत गर्दै हास्य शैलीको पुस्तिका

ebook Captain Kuro From Mars Comic Strip Booklets in Nepali, no. 11 · Captain Kuro From Mars Comic Strip Booklets in Nepali

By Nick Broadhurst

cover image of मंगल ग्रहबाट आएकी कप्तान कुरो अरुहरुलाई मद्दत गर्दै हास्य शैलीको पुस्तिका

Sign up to save your library

With an OverDrive account, you can save your favorite libraries for at-a-glance information about availability. Find out more about OverDrive accounts.

   Not today
Libby_app_icon.svg

Find this title in Libby, the library reading app by OverDrive.

app-store-button-en.svg play-store-badge-en.svg
LibbyDevices.png

Search for a digital library with this title

Title found at these libraries:

Loading...

हास्य शैलीको पुस्तिका: यो पुस्तक मंगल ग्रहबाट आएकी कप्तान कुरो श्रृंखलाको १२ औँ पुस्तक मध्ये ११ औँ पुस्तक हो । यहाँ कप्तान कुरो, एक मांगलीय बिराली जो असहायको चरित्रमा छिन्, जसलाई जिवन सरल अनि सजिलो बनाउनका साथै पाठहरु सहित बुझाउन बच्चाहरुको मद्दतका लागी आवह्वान गरिएको थियो । उनीसँग जोन नाम गरेका एक साथी छन् । तर जोन एक पागल मनोचिकित्सकबाट पीडित थिए जो कप्तान कुरो उनको कल्पनाको केवल एक पात्र हुन् भन्ने कुरामा निश्चित थिए । उक्त श्रृंखलाहरुमा, जोन र कप्तान कुरो संसारलाई एक श्रेष्ठतर स्थान बनाउन प्रयासरत देखिन्छन् । यस भागमा मनोचिकित्सकलाई कप्तान कुरोकोमा ल्याईनेछ, जसले मनोचिकित्सकलाई सामान्य व्यक्ति बन्न मद्दत गर्दछ जसले बदलामा अरुलाई मद्दत गर्दछ । यो एक रमाइलो श्रृंखला रहनेछ ।

मंगल ग्रहबाट आएकी कप्तान कुरो अरुहरुलाई मद्दत गर्दै हास्य शैलीको पुस्तिका