मंगल ग्रहबाट आएकी कप्तान कुरो अरुहरुको मद्दत गर्दै
ebook ∣ Captain Kuro From Mars - Nepali, no. 11 · Captain Kuro From Mars--Nepali
By Nick Broadhurst

Sign up to save your library
With an OverDrive account, you can save your favorite libraries for at-a-glance information about availability. Find out more about OverDrive accounts.
Find this title in Libby, the library reading app by OverDrive.

Search for a digital library with this title
Title found at these libraries:
Library Name | Distance |
---|---|
Loading... |
यो पुस्तक मंगल ग्रहबाट आएकी कप्तान कुरो श्रृंखलाको १२ औँ पुस्तक मध्ये ११ औँ पुस्तक हो । यहाँ कप्तान कुरो, एक मांगलीय बिराली जो असहायको चरित्रमा छिन्, जसलाई जिवन सरल अनि सजिलो बनाउनका साथै पाठहरु सहित बुझाउन बच्चाहरुको मद्दतका लागी आवह्वान गरिएको थियो । उनीसँग जोन नाम गरेका एक साथी छन् । तर जोन एक पागल मनोचिकित्सकबाट पीडित थिए जो कप्तान कुरो उनको कल्पनाको केवल एक पात्र हुन् भन्ने कुरामा निश्चित थिए । उक्त श्रृंखलाहरुमा, जोन र कप्तान कुरो संसारलाई एक श्रेष्ठतर स्थान बनाउन प्रयासरत देखिन्छन् । यस भागमा मनोचिकित्सकलाई कप्तान कुरोकोमा ल्याईनेछ, जसले मनोचिकित्सकलाई सामान्य व्यक्ति बन्न मद्दत गर्दछ जसले बदलामा अरुलाई मद्दत गर्दछ । यो एक रमाइलो श्रृंखला रहनेछ ।