मंगल ग्रहबाट आएकी कप्तान कुरोले बौलाह डाक्टरलाई खेदिन हास्य शैलीको पुस्तिका
ebook ∣ Captain Kuro From Mars Comic Strip Booklets in Nepali, no. 5 · Captain Kuro From Mars Comic Strip Booklets in Nepali
By Nick Broadhurst

Sign up to save your library
With an OverDrive account, you can save your favorite libraries for at-a-glance information about availability. Find out more about OverDrive accounts.
Find this title in Libby, the library reading app by OverDrive.

Search for a digital library with this title
Title found at these libraries:
Library Name | Distance |
---|---|
Loading... |
हास्य शैलीको पुस्तिका । यस पुस्तकमा त्यहीँको स्थानीय मनोचिकित्सक डाक्टर कर्टज्ब्रेनले जोनलाई पछ्याइरहेको हुन्छ र जोनको घर वरिपरि घुमिरहनुहुन्छ । उहाँले यो विश्वास गर्नुहुन्छ कि जोन एउटा खतरनाक कल्पनाको शिकार भएको छ र जुन कल्पना आजको संसारको समस्याको स्रोत हो । र उहाँले यो कुरालाई उन्मूलन गरेर आफूले संसारलाई एउटा राम्रो ठाउँ बनाउन सक्नुहुन्थ्योे । त्यसैकारण, एकदमै सावधानीपूर्वक जोनलाई लागू औषध दिएर, जोनाई निको हुन मद्वत गर्न सक्नुहुन्छ । डाक्टर आफैं पनि औषधि लिनुहुन्छ । यो पुस्तक निकै रमाइलो छ किनकि कुरो र उनको साथीहरुका लागि डाक्टर प्रतिद्वन्द्वि हुन्छ । छानाबाट खसेर र एम्बुलेन्सले लिएर गएर डाक्टरको भूमिका समाप्त हुन्छ ।