मंगल ग्रहबाट आएकी कप्तान कुरो र राजकुमार खुराम हास्य शैलीको पुस्तिका
ebook ∣ Captain Kuro From Mars Comic Strip Booklets in Nepali, no. 2 · Captain Kuro From Mars Comic Strip Booklets in Nepali
By Nick Broadhurst

Sign up to save your library
With an OverDrive account, you can save your favorite libraries for at-a-glance information about availability. Find out more about OverDrive accounts.
Find this title in Libby, the library reading app by OverDrive.

Search for a digital library with this title
Title found at these libraries:
Library Name | Distance |
---|---|
Loading... |
हास्य शैलीको पुस्तिका । यो बालबालिकाहरुको लागि नेपालीमा लेखिएको चित्र पुस्तक हो, यो "मंगल ग्रहबाट आएकी कप्तान कुरो" श्रृंखलाको दाश्रो पुस्तक हो । यस पूस्तकमा कुरोले जोनलाई आफूसँग भएको केही खुबीहरु सिकाउँछिन् । अब तिनीहरु दुवैजनाले दूर–दृष्टिले हेर्न र शान्त–कुराकानी गर्न सक्छन् । त्यसैले तिनीहरु एकै ठाउँमा बसीबसी पनि, अन्तै आफ्नो ध्यान केन्द्रित गरी आफूभन्दा टाढाको ठाउँमा देख्न तथा सञ्चार गर्न सक्छन् । यसैलाई कुरो दूर–दृष्टि भन्छिन् । जोन र कुरो जोनको परिवारसँगै अष्ट्रेलियामा बस्छन् । यस पुस्तकमा उनीहरु बंगलादेशको एउटा गाउँमा रहेकि बिरामी केटीलाई पत्ता लगाउन दूर–दृष्टिले हेर्छन् । कुरोले बंगलादेशमा आफ्नो एक पुरानो साथी भेट्छिन्, जसको नाम राजकुमार खुराम हुन्छ । ऊ एउटा शाही पाटे बाघ हुन् । स्पष्ट रुपमा भन्नु पर्दा सबै बिरालाहरु वास्तवमा मंगल ग्रकहबाट आएका हुन् । त्यसैले तिनीहरुले सानी केटीलाई निको पार्छन् र त्यस केटीको बुवा आमा असाध्यै खुसी हुन्छन् । यता अष्ट्रेलियामा जोन आफ्नो अनुभव बताउने कोसिस गर्छ, र अहिले कुरोसँग विश्वभरि बिरामी बच्चाहरुलाई निको पार्न मद्वत गर्ने धेरै अनुयायीहरु छन । तर जोनको आमाले उसको कुरा पत्याउनुहुन्न । जुन कुरामा अझै जोनको बुवा पनि विश्वस्त हुनुहुन्न ।