मंगल ग्रहबाट आएकी कप्तान कुरो र बौलाह डाक्टरको बदला

ebook ∣ Captain Kuro From Mars - Nepali, no. 10 · Captain Kuro From Mars--Nepali ∣ #10 in series

cover image of मंगल ग्रहबाट आएकी कप्तान कुरो र बौलाह डाक्टरको बदला

Sign up to save your library

With an OverDrive account, you can save your favorite libraries for at-a-glance information about availability. Find out more about OverDrive accounts.

   Not today
Libby logo

Find this title in Libby, the library reading app by OverDrive.

Download Libby on the App Store Download Libby on Google Play

Search for a digital library with this title

Title found at these libraries:

Library Name Distance
Loading...

मंगल ग्रहबाट आएकी कप्तान कुरो पुस्तक श्रृंखलाको दशौँ पुस्तकमा । कुरो एक सानी काली बिराली हुन्छिन् । दशओटा पुस्तकहरु अगाडि, जसको मंगल ग्रह छोडे पश्चात पृथ्वीमा दुर्घटना भएको हुन्छ । पुस्तकमा उनले अस्ट्रेलियामा परिवार भेट्छिन्, उनको समूहले संसारलाई ठुला समस्याहरुबाट बचाउने निर्णय गर्छन् ।
अब जोन सञ्चार माध्यमद्वारा आलोचित बन्छ । अनि कुरो पनि । त्यसकारण काला पोशाक लगाएका मानिसहरुले कारबाही सुरु गर्छन् ।
यी कथाहरु साँचा होइनन् अनि कप्तान कुरो र उनको साथीहरुले के भइरहेको छ भन्ने कुरा पत्ता लगाउनुपर्ने हुन्छ । उनीहरुले अस्ट्रेलियन पागल मनोचिकित्सक, डाक्टर कुट्ज्ब्रेनको कहानी पत्ता लगाउँछन् । उनीहरु माइन्ड मिडिया नेटवर्कमा ओइरिएर, त्यसको मालिक कुट्ज्ब्रेनको सामना गर्छन् । कुरोको दूर दृष्टिले हेर्ने क्षमता को माध्यमबाट आफ्नो भेटवार्ताको पुरा प्रसारण आफ्नो अनुयायीहरु माझ खुला संसारमा प्रसारण गर्न सक्षम हुन्छिन् ।

मंगल ग्रहबाट आएकी कप्तान कुरो र बौलाह डाक्टरको बदला