मंगल ग्रहबाट आएकी कप्तान कुरो प्रदूषकहरुको विरुद्धमा
ebook ∣ Captain Kuro From Mars - Nepali, no. 9 · Captain Kuro From Mars--Nepali
By Nick Broadhurst

Sign up to save your library
With an OverDrive account, you can save your favorite libraries for at-a-glance information about availability. Find out more about OverDrive accounts.
Find this title in Libby, the library reading app by OverDrive.

Search for a digital library with this title
Title found at these libraries:
Library Name | Distance |
---|---|
Loading... |
अहिले मंगल ग्रहबाट आएकी कप्तान कुरो र काला पोशाक लगाएका मानिसहरु, अनि बाँकी सबै पहाडमा बस्छन् । उनीहरु पृथ्वीलाई कसरी बचाउने भन्ने विषयमा काम गरिरहेका छन् । यो "मंगल ग्रहबाट आएकी कप्तान कुरो" चित्र पुस्तक श्रृंखलाको नवौँ पुस्तक हो । पहिलो पुस्तकमा, कप्तान कुरोको जहाज पृथ्वीमा दुर्घटनाग्रस्त भएको हुन्छ जहाँ उनले अष्ट्रेलियामा जोन र उसको परिवारलाई भेट्छिन् । एक दुष्ट मनोचिकित्सकले पिछा गरेपछि, जसले उनीहरु उसलाई पागल बनाउने कल्पना हो भनी विश्वास गर्थ्यो, उनीहरु कुरोको अन्तरीक्ष जहाजमा चढी पहाडहरु तिर भागी जान्छन् । अवश्य कुरोले झैँ हरेक बिरालोले तपाईंलाई मंगल ग्रहबाट आएको भनी भन्नेछ । सम्पूर्ण बिरालाहरु हजारौँ वर्ष पहिले मंगल ग्रहबाट आएका हुन् । काला पोशाक लगाएका मानिसहरुले कुरोलाई धेरै पुस्तक पछाडि भेट्टाउँछन् । उनीहरु पृथ्वीलाई मद्दत गर्न चाहन्छन् । अब उनीहरु, मिलेर संसारलाई कसरी बचाउन सकिन्छ भन्ने कुराको प्रयास गर्नको लागि कुरोसँग मिल्छन् । यस पुस्तकमा, कुरो हाम्रो ग्रहमा भएको प्रदूषणको समस्यालाई निवारण गर्न चाहन्छिन् । तर काला पोशाक लगाएका मानिसहरुले त्यस कुराको अनुसन्धान गर्दा अचम्मको कुरा पत्ता लगाउँछन्, कि उनीहरु अन्तमा फेरि त्यो दुष्ट मनोचिकित्सकको विरुद्ध सामना गर्न थाल्छन्, जो डाक्टर कुट्ज्ब्रेन हो । उसले तिनीहरुको प्रतिनिधित्व गर्छ जोहरु संसारको विनाश गर्न चाहन्छन् । ऊ संसारको सबै भन्दा ठुला प्रदूषकहरुसँग मिलेको हुन्छ । कसले जीत्छ भनी थाह पाउन पुस्तकको अध्ययन गर्नुहोस् । यो तिनीहरुका लागि एकदमै महत्वपूर्ण सानो पुस्तक हो जोहरु झुकेका हुन्छन् र जसले संसारले केही सुधार गर्न सक्छ र आफ्ना बच्चाहरु जीवनमा छिट्टै नै केही स्पर्शवादी विचारहरुको साथमा लाभान्वित हुन सकोस् भन्ने सोँच राखेका हुन्छन् ।