मंगल ग्रहबाट आएकी कप्तान कुरो
ebook ∣ Captain Kuro From Mars - Nepali, no. 1 · Captain Kuro From Mars--Nepali
By Nick Broadhurst

Sign up to save your library
With an OverDrive account, you can save your favorite libraries for at-a-glance information about availability. Find out more about OverDrive accounts.
Find this title in Libby, the library reading app by OverDrive.

Search for a digital library with this title
Title found at these libraries:
Library Name | Distance |
---|---|
Loading... |
क्याप्टेन क्युरो आफ्नो अन्तरिक्ष जहाजमा उठिन । हावा निस्किरहेको थियो । उनको साथी जेरोन त्यहाँ थिईनन ।
क्युरो उम्कने बाकस तिर दौडीइन, र पृथ्वीको लागी बाटो तय गरिन । एक घण्टा पछि, क्युरोले चन्द्रमा पार गरिन ।
उनि मर्सियन अनुभूति कि थिईन, र दुखि, रोए जस्तै । उनि पूर्णत एक्लै थिईन ।
क्युरोको उम्कने बाकस बादल तिर बाट आयो, र एक रुख मा अड्कियो ।
एक प्राणीले नराम्रो आवाज गर्यो र हावा मा हाम फराल्यो ।
त्यो कक्याटु हास्यो, "म फोबोन हुँ । यो मेरो रुख हो ।" "के एक रुख तिम्रो घर हो रु" क्युरोले सोधिन ।
फोबोनले मुन्टो हल्लायो । "तिमी यहाँ बाट होइनउ, हो त रु"
"होइन ।" क्युरोले आकाशतिर देखाईन ।
फोबोनले माथि हेर्यो । "त्यो त एक लामो बाटो हो । तिमी अस्ट्रेलियामा छौ । तिमी कसरी कक्याटु बोल्न सक्छौ रु"
क्युरो हासिन । "म तिम्रो बिचारहरु सुन्छु, र म विचार द्वारा उत्तर दिन्छु । मार्समा, हामी यसलाई शान्त(कुराकानी भन्छौ ।