मंगल ग्रहबाट आएकी कप्तान कुरो र बौलाह डाक्टर

ebook Captain Kuro From Mars - Nepali, no. 3 · Captain Kuro From Mars--Nepali

By Nick Broadhurst

cover image of मंगल ग्रहबाट आएकी कप्तान कुरो र बौलाह डाक्टर

Sign up to save your library

With an OverDrive account, you can save your favorite libraries for at-a-glance information about availability. Find out more about OverDrive accounts.

   Not today

Find this title in Libby, the library reading app by OverDrive.

Download Libby on the App Store Download Libby on Google Play

Search for a digital library with this title

Title found at these libraries:

Library Name Distance
Loading...

यो बालबालिकाहरुको लागि नेपालीमा लेखिएको चित्र पुस्तक हो, यो "मंगल ग्रहबाट आएकी कप्तान कुरो" श्रृंखलाको तेश्रो पुस्तक हो । यस पुस्तकमा, जोनको आमा जोनले बताएको कप्तान कुरो र उनीहरु दुवैले गर्ने काम र जोनको बारेमा लिएर चिन्तित हुनुहुन्छ । जोनको आमाले त्यहीको स्थानीय मनोचिकित्सक लाई भेट्ने प्रबन्ध मिलाउनुहुन्छ । उहाँले यी सबै कुरा बनावटी कुराहरु हुन्, र त्यो कुरो जोनले दाबी गरे जस्तै विशेष छैन भन्ने कुरामा अडान लिनुहुन्छ । जोनलाई केही सहयोग चाहिएको छ भन्ने कुरामा उहाँ निश्चित हुनुहुन्थ्यो । त्यसै कारणले गर्दा, जोनको आमाले त्यहीको स्थानीय मनोचिकित्सक लाई भेट्ने प्रबन्ध मिलाउनुहुन्छ । उहाँले बदलामा जोनको सक्रिय कल्पनाको उपचार गर्ने निधो गर्नुहुन्छ । डाक्टरले पूर्ण रुपमा यो विश्वास गर्नुहुन्थ्यो कि कल्पना नै संसारको सबैभन्दा ठूलो समस्या हो, र उहाँसँग यसको उपचार छ । औषधि उपचार । कुरोसँग छुट्टै विचारहरु हुन्छ । राजकुमार खुरामसँग पनि त्यस्तै विचारहरु हुन्छ ।

मंगल ग्रहबाट आएकी कप्तान कुरो र बौलाह डाक्टर