Sign up to save your library
With an OverDrive account, you can save your favorite libraries for at-a-glance information about availability. Find out more about OverDrive accounts.
Find this title in Libby, the library reading app by OverDrive.

Search for a digital library with this title
Title found at these libraries:
Library Name | Distance |
---|---|
Loading... |
पुस्तक परिचय
शिव सीमाभन्दा पर: प्रोटो-शैववादको विश्वव्यापी यात्रा — दार्शनिक, प्रतीकात्मक, र सांस्कृतिक तुलनात्मक अनुसन्धान— डा. नवराज सुब्बाद्वारा लिखित यो पुस्तक एक गहन, बहुआयामिक तथा नवीन अनुसन्धानको फल हो, जसले शिव–दर्शन र प्रोटो-शैव अवधारणाको ऐतिहासिक, दार्शनिक, सांस्कृतिक र प्रतीकात्मक स्वरूपलाई विश्वव्यापी परिप्रेक्ष्यमा केलाउँछ।
यस पुस्तकले शिवको अवधारणा र प्रभावलाई भारत केन्द्रित सीमामा मात्र नबुझी, अफ्रिका, मेसोपोटामिया, इजिप्ट, मध्यपूर्व, सिन्धु–हड़प्पा र विश्वका अन्य प्राचीन सभ्यताहरूमा पाइने समान प्रतीक, अभ्यास र दार्शनिक विमर्शहरूको तुलनात्मक विश्लेषण मार्फत वैश्विक मान्यताको रूपमा...