रोग प्रतिरोधी स्वस्थ जीवनशैलीका वैज्ञानिक मार्गदिशा र रणनीति

ebook

By Dr. Nawa Raj Subba

cover image of रोग प्रतिरोधी स्वस्थ जीवनशैलीका वैज्ञानिक मार्गदिशा र रणनीति

Sign up to save your library

With an OverDrive account, you can save your favorite libraries for at-a-glance information about availability. Find out more about OverDrive accounts.

   Not today

Find this title in Libby, the library reading app by OverDrive.

Download Libby on the App Store Download Libby on Google Play

Search for a digital library with this title

Title found at these libraries:

Library Name Distance
Loading...

'रोग प्रतिरोधी स्वस्थ जीवनशैलीका वैज्ञानिक मार्गदिशा र रणनीति' स्वस्थ जीवन शैलीको निम्ति वैज्ञानिक दृष्टिकोण हो। नवीनतम् प्रविधि तथा अध्ययन अनुसन्धानमा आधारित दृष्टिकोण पुस्तकमा समावेश छ। शरीरको प्रतिरक्षा स्वास्थ्यलाई बलियो बनाउने तरिकाहरूबारे बहुआयामिक अन्वेषण गरिएको छ। यसले एकातिर व्यक्तिगत जीवनको दैनिक दिनचर्यासँग सम्बन्ध राख्दछ भने अर्कातिर सामुदायिक स्वास्थ्यमा पनि सचेत गराउँदछ। यस पुस्तकको सहयोगमा मानिसहरूले आफ्नो प्रतिरक्षा प्रणालीलाई बढावा दिन सक्छन्। संक्रामक रोगहरू लाग्ने जोखिम कम गर्न सक्छन्। यी रणनीतिहरूलाई आफ्नो दैनिक जीवनमा लागु गरेर आफ्नो र समुदायको स्वास्थ्य सुधार गर्न सक्छन्।

...

रोग प्रतिरोधी स्वस्थ जीवनशैलीका वैज्ञानिक मार्गदिशा र रणनीति