We want your feedback!
Click here
cover image of मंगल ग्रहबाट आएकी कप्तान कुरो र काला पोशाक लगाएका मानिसहरुे हास्य शैलीको पुस्तिका

मंगल ग्रहबाट आएकी कप्तान कुरो र काला पोशाक लगाएका मानिसहरुे हास्य शैलीको पुस्तिका

Captain Kuro From Mars Comic Strip Booklets in Nepali, no. 4 · Captain Kuro From Mars Comic Strip Booklets in Nepali

by Nick Broadhurst

ebook

Sign up to save your library

With an OverDrive account, you can save your favorite libraries for at-a-glance information about availability. Find out more about OverDrive accounts.

   Not today

हास्य शैलीको पुस्तिका । यो "मंगल ग्रहबाट आएकी कप्तान कुरो" श्रृंखलाको चौंथो पुस्तक हो । यस पुस्तकमा, दुई जना काला पोशाक लगाएका मानिसहरु जोनको घरमा देखा पर्छन् । कुरो चिन्तित हुन्छिन् र जोन अनि उसको बुवालाई ती मानिसहरु पृथ्वीका होइनन् भनेर भन्छिन् । तिनीहरु अन्तै बाट आएका हुन् ! उनी लुक्नुपर्छ । तिनीहरुले आफूहरु एउटी सानी बिरालीलाई खोजीरहेको कुरा बताउँछन् र उनीहरुले यो विश्वास गर्छन् कि पूरा संसारभरि बच्चाहरु निको हुनुमा उनको हात छ । तिनीहरु विश्वास गर्छन् कि यो कुरा जोनको घर नजिकबाट आरम्भ भएको हो । तिनीहरुले अन्तरिक्ष जहाज त्यही नजीकैको जमिनमा झरिरहेको देखेको कुरा पनि जोनको परिवारलाई भन्छन् ।

Publication Details

Publisher:
Nick Broadhurst
Imprint:
Smashwords Edition
Publication Date:
2018
Series:
Captain Kuro From Mars Comic Strip Booklets in Nepali

Format

  • OverDrive Read
  • Adobe EPUB eBook 1.1 MB

Nick Broadhurst (Author)

The Sequetus Series started being written in 1987, the year the story kicks off. I started the first books using pen and paper and compiled many journals. Soon, however, I bought a new Amstrad computer, and was away. By book ten I was living in To...

More about Nick Broadhurst
मंगल ग्रहबाट आएकी कप्तान कुरो र काला पोशाक लगाएका मानिसहरुे हास्य शैलीको पुस्तिका
Copy and paste the code into your website.