We want your feedback!
Click here
cover image of मंगल ग्रहबाट आएकी कप्तान कुरोको सबै जनवारहरुलाई सहयोग गर्नु पर्छ ।

मंगल ग्रहबाट आएकी कप्तान कुरोको सबै जनवारहरुलाई सहयोग गर्नु पर्छ ।

Captain Kuro From Mars--Nepali, no. 8 · Captain Kuro From Mars--Nepali

by Nick Broadhurst

ebook

Sign up to save your library

With an OverDrive account, you can save your favorite libraries for at-a-glance information about availability. Find out more about OverDrive accounts.

   Not today

कालो पोषक लगाएको मानिसहरु पनि कप्तान कुरोसँग थियो । बाहिर जोनको घर पाहड मुनि ओडारमा थिए । जनावरहरु पनि त्यँहि थियो । कुरोको अन्तरीक्ष जहाज पनि त्यँहा थियो । त्यसैले नजिकैको आश्रमबाट शंखको आवज
आईरहेको थियो ।
कप्तान कुरोले पनि सुनेको थियो । कालो पोषक लगाउने मान्नछेले भने हामी फरक संसार बाट आएको हो, हामी पनि कप्तान कुरो जस्तै हो । जोन र उसको
परिवार र जनावरहरु हेरिरहेको थियो ।
कालो पोषक लगाउने मानिस उता पटि थियो । हामी धेरै लामो समय देखि बस्दै आएका हौं । हामी सहयोग गर्ने कोसिसमा छु, जनावर र मानिस सँगै बस्ने छौं ।
कालो पोषक लगाएका मानिसहरुले पनि भनेका थियो । त्यँहा
पृथ्वी एउटै मात्र छ । यो कुरा सबैले बड्नु पर्छ ।
सबै जात जाति मिलेर ठुलो परिवार र एक हुनु पर्छ ।
हामीलाई एक – एक परिवार मिलेर एकले अर्कोलाई सहयोग गर्नु पर्छ । कसैले कसैलाई चिता दुखाउनु हुदैँन ।तिनीहरु सबै सहमत भए, हामीले हाम्रो घरहरु बचाउँनु पर्छ, भनेर यो कुरा बाघ प्रिन्स खुरामले भनेका थिए ।

Publication Details

Publisher:
Nick Broadhurst
Imprint:
Smashwords Edition
Publication Date:
2018
Series:
Captain Kuro From Mars--Nepali

Format

  • OverDrive Read
  • Adobe EPUB eBook 4 MB

Nick Broadhurst (Author)

The Sequetus Series started being written in 1987, the year the story kicks off. I started the first books using pen and paper and compiled many journals. Soon, however, I bought a new Amstrad computer, and was away. By book ten I was living in To...

More about Nick Broadhurst
मंगल ग्रहबाट आएकी कप्तान कुरोको सबै जनवारहरुलाई सहयोग गर्नु पर्छ ।
Copy and paste the code into your website.